स्वास्थ्य सामाग्री लिन आज चीन जाँदै जहाज, आधा स्वास्थ्य सामाग्री आइसकेको सेनाको भनाइ

बुधबार, जेठ १४, २०७७ नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ। चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामाग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलेबताए। ‘आज साँझ वाइडवडी चीन जाने तय भएको छ। ग्वाङ्जाओ स्वास्थ्य सामाग्री लिएर भोलि फर्किन्छ’, सैनिक प्रवक्ता पाण्डेले भने,’चीनबाट २८.६६ टन स्वास्थ्य … Continue reading स्वास्थ्य सामाग्री लिन आज चीन जाँदै जहाज, आधा स्वास्थ्य सामाग्री आइसकेको सेनाको भनाइ